हाम्रो नेपाली भाषा – भाग २

‘हाम्रो नेपाली भाषा – भाग २’ मा निम्न पाठहरू रहेका छन् । यी पाठहरू पढ्न सम्बन्धित पाठमा क्लिक गर्नुहोस् –

 

पाठ

शीर्षक

विधा

व्याकरण

परिचय/पुनरावृत्ति संवाद ………………………………..
सात बार सात दिन गीत/कविता सात वारका नाम/पुरुषसङ्गति
मलाई चकलेट पनि संवाद सङ्ख्या/वचनसङ्गति
रामको दिनचर्या गद्य/निबन्ध समय/सामान्य वर्तमानकाल
मामाको कल संवाद सम्बन्ध/षष्ठी विभक्ति/ लिङ्गसङ्गति
कागको जुक्ति कथा सामान्य भूतकाल/काल परिवर्तन
असल मान्छे बन गीत/कविता आज्ञा/अनुरोध/निषेध/आदरसङ्गति
हाम्रा आदिकवि जीवनी कर्म कारक/द्वितीया विभक्ति
मूर्ख मित्र कथा कर्ता कारक/प्रथमा विभक्ति
बिर्खेको साइकल मनोवाद सामान्य भविष्यत्काल/काल परिवर्तन
१० दसैं-तिहार गीत/कविता बाह्र महिनाका नाम/अधिकरण कारक/सप्तमी विभक्ति
११ खाने कुरा नफालौँ गद्य/निबन्ध करण-अकरण
१२ नाइँ, म अझै हेर्ने ! संवाद अव्यय
१३ को ठूलो ? कथा विराम-चिह्न
 

                परिशिष्ट

क.

शब्द-भण्डार
   

ख.

क्रियाका काल र अर्थ
 

 

ग.

कारक र विभक्ति
   

घ.

पदसङ्गति
   

ङ.

अव्यय
   

च.

विरामचिह्न
   

छ.

सङ्ख्या र समय
   

ज.

आदर्श प्रश्नपत्र/मूल्याङ्कन पत्र