हाम्रो पाठशालामा दुईवटा केन्द्र वा विभाग रहेका छन्-
नेपाली
‘हाम्रो पाठशाला’ को बाल-केन्द्रमा यहाँले आफ्ना नानी-बाबुहरूलाई विभिन्न विषयहरू अध्ययन गराउन सक्नुहुनेछ । तपाईंले यहाँ संस्कृत भाषा, नेपाली भाषा र हिन्दी भाषाका साथै श्रीमद्भगवद्गीता, स्तोत्र-मन्त्र-प्रार्थना, योग-ध्यान-प्राणायाम आदि वैदिक संस्कृति र पूर्वीय दर्शनका उत्कृष्ट विषय एवं ग्रन्थहरूका सम्बन्धमा पनि सत्य, तथ्य एवं वैज्ञानिक अध्ययन गर्न र गराउन पाउनुहुनेछ । ‘हाम्रो पाठशाला’ को बाल-केन्द्रमा जान कृपया यहाँ क्लिक गर्नुहोस् ।
संस्कृतम्
‘अस्माकं पाठशालायाः’ बाल-केन्द्रे भवान् स्वबालाबालान् विविधान् विषयान् अध्यापयितुं शक्नोति । अस्मिन् केन्द्रे बालबालाः संस्कृत भाषां, नेपाली भाषां, हिन्दी भाषां च पठितुं शक्नुवन्ति । एवमेव अत्र ते श्रीमद्भगवद्गीतां, स्तोत्र-मन्त्र-प्रार्थनाः, योग-ध्यान-प्राणायामं तथा च वैदिक-संस्कृत्याः पूर्वीय-दर्शनस्य वा उत्कृष्टानां विषयानां ग्रन्थानां यथार्थज्ञानं प्राप्तुं शक्नुवन्ति । ‘अस्माकं पाठशालायाः’ बाल-केन्द्रे प्रविष्टुं कृपया अत्र क्लिकं करोतु ।