संलग्न हुनुहोस् Get Involved

हाम्रो पाठशालासँग तपाईं निम्न प्रकारले संलग्न हुनसक्नुहुन्छ – 

 

१) हप्ताको एक-दुई घण्टा आफ्ना नानी-बाबुहरूसँग हाम्रो पाठशालामा बिताएर; आफ्नो भाषा, धर्म, संस्कार एवं संकृति सिकेर र सिकाएर।

 

२) ‘हाम्रो पाठशाला’ ले कस्तो काम गर्दैछ ? यसलाई अझ सरल, सर्वसुलभ, आकर्षक अनि समसामयिक कसरी बनाउन सकिन्छ ? तपाईंका अमूल्य सल्लाह/सुझाव दिएर।

 

३) आफ्ना साथी-भाइ, छर-छिमेकी तथा इष्ट-मित्रहरूलाई पनि ‘हाम्रो पाठशाला’ को बारेमा खबर दिएर।

 

४) ‘हाम्रो पाठशाला’ को YouTube Channel लाई Subscribe, Like र Share गरेर ।

 

५) ‘हाम्रो पसल’ (Hamro Pasal-Our Store) लाई प्रोत्साहन दिएर ।